SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमान्डौ, १९ मंसिर । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलीय गठबन्धनबीच सहमति जुटेको छ । शुक्रबार बसेको सात दलको बैठकले यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो ।