देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली
काठमान्डौ,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न शुक्रबार दिउँसो देउवा निवास, महाराजगञ्ज पुगेका छन् । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार ओली–देउवाबीचको छलफल जारी रहेको र उनीहरूले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थिति बारे विस्तृत कुराकानी गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
