मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश
काठमान्डौ, १९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश सांसद तथा नेता कृष्ण यादवले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका छन् । यादवले सात दलका ७७ सांसदको हस्ताक्षरसहित बहुमतको दाबी प्रस्तुत गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
