SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

नवलपरासी,पश्चिम् राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसर पारी पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले ४४ जना स्वयंसेविकालाई मोवाइल वितरण गरेको छ ।  बिरामी र महिला स्वयंसेविकाबीच र  सूचना प्रवाहलाई सहज बनाउन स्वास्थ्य स्वयंसेविकालाई मोवाइल वितरण गरीएको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठले पालिकाभित्रका ४४ जना महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेका हुन ।