SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा राजनीतिक दलका नेताहरुले निर्वाचनका लागि शान्तिसुरक्षाको भरपर्दो वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।