दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा
दाङ,१९ मङ्सिर । दाङमा खोला तथा नदीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले १९ दिनको अवधिमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १८ टिप्पर र जेसिवीबाट जरिवानास्वरुप चार लाख बढी राजश्व संकलन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
