मिडिया काउन्सिल सरकारसँग पूर्ण रूपमा टाढा राख्न सकिन्न : मन्त्री गुरुङ
काठमाडौँ, ४ साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई पूर्ण रूपमा सरकारबाट अलग राख्न नसकिने बताएका छन्। आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त हुनुपर्ने भए पनि सरकारसँग केही न केही रूपमै जोडिनुपर्ने आवश्यक रहेको स्पष्ट पारे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
