SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०९:०५ AM · 1 मिनेट पढाइ

मेडिको फयुजन हाईब्रिड नेपालको पाँचौ पद स्थापन

बुटवल, ४ साउन । रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको पाँचौ  पद स्थापन कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका वर्ष २०२४/२०२५ का अध्यक्ष डा.बिक्रम काफलेले क्लबका वर्ष २०२५/२०२६ का अध्यक्ष डा.मन्जु गुभाजुलाई पद हस्तान्तरण गरे ।