SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०९:२२ AM · 1 मिनेट पढाइ

शिक्षकका माग विधेयकमा समेटिएकाले अब अडान उचित छैन: सांसद सुमना श्रेष्ठ

काठमाडौं, ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकका अधिकांश माग समेटिएको हुदाँ अब थप अडान लिनु उचित नहुने बताएकी छिन ।