लागूऔषधसहित एक युवक पक्राउ
बर्दिया, ४ साउन । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२, फुटाहाबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। बाँके जिल्लाको बैजनाथ गाउँपालिका–५ निवासी १९ वर्षीय गौरव थारूलाई प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
