अपडेट: ओली र भण्डारी बिच भेटवार्ता जारी
काठमाडौँ, ४ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेटवार्ता सुरु भएको छ।च्यानलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाई कुरिरहेकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
