SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ११:११ AM · 1 मिनेट पढाइ

आफ्ना राजनीतिक गुरुको स्वास्थ्य स्थिति बुझन टोखा पुगे प्रचण्ड

काठमाडौँ, ४ साउन । आफ्ना ‘राजनीतिक गुरु’ मोहन वैद्यको स्वास्थ्य स्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् । प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई उनको निवास टोखा पुगी स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका हुन् ।