धरहराको लोकप्रियता झन् बढ्दै, चढ्नेको संख्या दोब्बर
काठमाडौं, ४ साउन । धरहरा अवलोकनको समय थप भएसँगै अवलोकनका लागि आउनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ। साउन १ गतेदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला गरिपछि अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाई, सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
