SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ १२:४२ AM · 1 मिनेट पढाइ

गुल्मी महोत्सवबाट २४ लाख बचत, १२ लाख उठ्नै बाँकी

गुल्मी, ४ साउन । गुल्मीमा गत वैशाखमा चलेको दोस्रो गुल्मी महोत्सवबाट २४ लाख वढी बचत भएको छ । गुल्मी चेम्बर अफ कमर्सले कृषि पर्यटन र उद्योगको व्यापार प्रवद्र्धन गर्न भन्दै गत वैशाख ५ गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गरेको थियो ।