देशभर मौसम बदली : यी चार प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना
काठमाडौँ । आज (साउन ५, सोमबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने भएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार केही ठाउँमा ठूलो वर्षाको सम्भावना पनि छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
