SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

प्यूठान जिल्ला अदालतबाट १ वर्षमा ७० प्रतिशत मुद्दा फर्छ्याैट

दाङ, ५ साउन। प्यूठान जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा कुल दर्ता भएका मुद्दामध्ये ७० दशमलव ५० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। अदालतले ७ सय ९० मुद्दामध्ये ५ सय ५७ मुद्दा टुंग्याउन सफल भएको हो।