केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ करोड उठाउँदै कांग्रेस, क्रियाशील सदस्यको भागमा १५०
काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा (भदौ २४ गते) जलाइएको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टी भित्रैबाट करिब २५ करोड रुपैयाँ संकलन गर्ने भएको छ । पार्टीका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा सानेपामा स्थापित यो भवनको ७५ प्रतिशतभन्दा बढी भाग कामै नलाग्ने गरी जलेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
