नारायणी नदी कटानले सुस्तालाई खतराको घण्टी
नवलपरासी, १५ मंसिर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को त्रासमा बाँच्ने नेपालका सुस्तावासीलाई अहिले अर्को त्रास थपिएको छ । नारायणी नदी कटान सुस्तावासीमा यो त्रास बढाएको हो । स्थानीयका अनुसार पटक–पटक भारतीय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धारले कटान थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
