बाँझो जग्गालाई सदुपयोग गर्दै छत्रकोट सरकार
गुल्मी, १५ मंसिर। गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो कृषि योग्य जमिनलाई उत्पादनमा ल्याउने भएको छ । पालिकाले गाउँपालिका भित्रका कृषि योग्य बाँझो जग्गा सदुपयोग गर्ने उद्देश्यले कृषि विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आव्हान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
