४ पालिकामा जलवायु अनुकूलनका कार्यक्रम
सल्यान, १५ मङ्सिर । सल्यानका चार स्थानीय तहमा जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव न्यूनीकरणका क्रियाकलाप सञ्चालन हुने भएका छन् । जलवायु परिवर्तन स्थानीय अनुकूलन (ल्याक) परियोजना मार्फत जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकामा जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव न्यूनीकरण, जोखिम व्यवस्थापन र स्थानीय स्तरका अनुकूलन कार्यक्रमहरू सञ्चालन हुने भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
