हिंसापछिको दुष्प्रभाव खोजीमा ढिलाइ
नेपालमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । अभियान चलिरहँदा पर्दा पछाडी भएका महिला हिंसाका अनेक आयाम उद्घाटित भइरहेका छन् । महिलाहरू हिंसामा पर्दा उनीहरू निः सन्तान हुने तथा बाँझोपनको समस्या बढिरहेको देखिएको छ । महिलामाथि मानसिक तनाव बढ्दा उनीहरूमा निःसन्तानको इच्छा जाग्ने तथा हिंसाका कारण हुने चोटपटकले गर्भपतनका साथै बाँझोपनको समस्या बढिरहेको चिकित्सकहरूले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
