सिक्ने र सिकाउने मार्गबाट जीवन बदल्नेहरू
हरेक मानिसलाई जीवनमा केही न केही सिक्नुपर्ने हुन्छ । अर्थात जन्म पाएर जानकारी राख्न लागेदेखि सिक्न आरम्भ गरिन्छ र नमरुन्जेल अर्थात अन्तिम अवस्थामा जतिवेलासम्म होसमा भइन्छ त्यतिवेलासम्म सिक्नुपर्ने हुन्छ । कसै कसैले “म त अव डाँडाको जुन जस्तै हो कतिवेला के हुन्छ थाहा छैन, यस्तो अवस्थामा के सिक्नु र ?” भनेर भनेको सुनिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
