बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान
काठमान्डौ, १५ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध एउटा नयाँ फाइल दर्ता गरिएको छ । उनलाई मृत्युदण्ड र २१ वर्षको कैद सजाय सुनाइएको केही समयपछि बंगलादेशमा पुनः अर्को गम्भीर मुद्दा अघि सारिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
