‘खुला दिसामुक्त’ घोषणाको ७ वर्षपछि पनि अवस्था उस्तै
नेपालगन्ज, ०५ साउन । कान्ति ताल बिहानी हिँडाइमा निस्कने धेरै मानिसको रोजाइमा पर्ने स्थान हो । जहाँ बिहानको समयमा सिरसिर चिसो हावासँगै तालमा बस्ने विभिन्न प्रजातिका चराहरूको चिरबिर आवाजले सबैलाई लोभ्याउँछ । ताल वरिपरिका खेतहरूमा रोपेका धानले वातावरण हरियाली देखिन्छ । तर खेतका आलीमा बिहान छपक्कै बसेर खुल्ला दिसा गरिरहेको दृश्य देख्दा मन खिन्न हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
