मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ
काठमान्डौ, १५ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथसम्बन्धी विवादमा सर्वोच्च अदालतले सोमबार पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि सुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
