प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा (सूचीसहित)
काठमान्डौ, १५ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । पार्टीले सार्वजनिक गरेको संरचनाअनुसार अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहनेछन् । पार्टीले सोमबार जारी गरेको विवरणअनुसार परिषद्का बाहेक बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
