SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०६:०२ AM · 1 मिनेट पढाइ

मौद्रिक नीति समीक्षा : लघुवित्तको धितो कर्जा सीमा १५ लाखसम्म

काठमान्डौ, १५ मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नेपाल राष्ट्र बैंकले लघु वित्त संस्थाहरूबाट प्रवाह हुने धितो कर्जाको सीमा वृद्धि गर्ने निर्णय गरेको छ ।