SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

मौद्रिक नीति समीक्षा : ब्याजदर करिडोरमा समायोजन

काठमान्डौ, १५ मंसिर । नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अनुसार ब्याजदर करिडोरमा समायोजन गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमा मानिने स्थायी तरलता सुविधा दर ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ ।