राष्ट्र बैंकद्वारा संस्थागत निक्षेपकर्तालाई राहत
काठमान्डौ, १५ मंसिर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो मौद्रिक नीति समीक्षामा बैंक तथा वित्तीय संस्थाका संस्थागत निक्षेपकर्तालाई राहत दिएको छ । समीक्षाअनुसार, यसअघि संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने व्यवस्था खारेज गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
