एमालेले पोखरामा जेनजीका कार्यक्रम बिथोल्ने प्रयास गरेको गुरुङको आरोप
काठमान्डौ, १५ मंसिर । नेकपा एमालेमाथि पोखरामा हुने भनिएको जेनजी कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लागेको छ । द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमार्फत आफू पोखरा जाने तयारीसँगै केही समूह र एमालेले कार्यक्रम अवरोध गर्न प्रयास गरेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
