डिम्ब तस्करी प्रकरण : महान्यायाधिवक्ताविरुद्ध दायर रिटको पेसी तोकियो
काठमान्डौ, १५ मंसिर । डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दुई पीडित बालिकाको तर्फबाट दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । अधिवक्ता अंकिता त्रिपाठीले परमादेशको माग गर्दै दायर गरेको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
