कांग्रेस केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्दै
काठमान्डौ, १५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि सोमबार पदाधिकारी बैठक बस्ने भएको छ । बैठक मध्यान्ह १२:३० बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ । पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने छ । कार्यतालिकामा सहमति जुटेपछि यसलाई केन्द्रीय समिति बैठकमा पेश गरिने व्यवस्था छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
