SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०२:२० AM · 1 मिनेट पढाइ

सस्तो भारतीय माछाले खायो नेपाली किसानको आम्दानी

नवलपरासी, ०५ साउन । जिल्लामा केही समयदेखि भारतीय माछाको तस्कर सलबलाउन थालेका छन् । सस्तोमा आउने भारतीय माछाले नेपाली माछा कृषकलाई प्रभावित पार्न अहिले माछा तस्कर सलबलाउन थालेको माछा पालक कृषक चिन्तित हुन थालेका हुन् ।