भालुको आक्रमणबाट महिला घाइते
दाङ, १५ मङ्सिर । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा राप्ती गाउँपालिका -६ भगवानपुर निवासी ५६ वर्षीय यशोदा विष्ट रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख रकमबहादुर खड्काले जानकारी दिएका छन् । भालुको आक्रमणबाट विष्ट मध्यम घाइते भएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
