आज सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि
काठमाडौँ । आज सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य वृद्धि संगै आज सुन तोलाको २,५३,६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको २,५२,२०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
