SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगमा २५ नयाँ दल दर्ता, कुल दल संख्या १४३ पुग्यो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन् । नयाँ दर्ता भएका २५ दलसहित यसपटक आयोगमा दर्ता भएका दलहरूको संख्या ११९ पुगेको छ ।