SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा बाढी–पहिरो : झन्डै साढे ४ सयको मृत्यु

काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनाशकारी बाढी र पहिरोमा परी झन्डै साढे चार सयभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । चार सयजना बेपत्ता भएको बीबीसीले जनाएको छ । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले उत्तर सुमात्राको सेन्ट्रल टापानुलीस्थित पुगी उद्धार केन्द्रहरूको अवलोकन गर्नुभएको छ ।