सरिता पुनको निधनपछि रिक्त रहेको पदमा रेवती गुरुङ प्रदेश सभा सदस्यमा नियुक्त
बुटवल, १५ मङ्सिर । रुकुमबाट समानुपातिक तर्फ प्रदेश सभा सदस्य रहेकी सरिता पुनको निधनपछि रिक्त रहेको सदस्य पदमा एमालेकी रेवती गुरुङ नियुक्त भएकी छन् । निर्वाचन आयोगको २०८२/०८/११ को निर्णयअनुसार निधनका कारण पद रिक्त भएपछि गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
