नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भूसाल
काठमान्डौ, १५ मंसिर । नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भूसाललाई सुम्पिएको छ । अध्यक्ष चन्द्रदेव जोशीले आफू उमेरले वृद्ध भइसकेको र काम गर्न नसक्ने भएकाले जिम्मेवारी भूसाललाई हस्तान्तरण गरेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
