जेनजी आन्दोलनमा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै डीएसपीलाई कारबाही सिफारिस
काठमान्डौ, १५ मंसिर । जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालयको सुरक्षा गर्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले गठन गरेको आन्तरिक छानबिन समितिको रिपोर्टका आधारमा विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
