बलिउड स्टार शाहरुख खनको कलेज मार्कसिट भाइरल
बलिउड अभिनेता शाहरुख खनको कलेजको मार्कसिट यतिबेला सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल भइरहेको छ । नवभारत टाइम्सका अनुसार भाइरल तस्बिर हंसराज कलेजको हो, जहाँ शाहरुख खनले सन् १९८५ देखि १९८८ को बीचमा अर्थशास्त्र विषयमा स्नातक अध्ययन पूरा गरेका थिए । भाइरल मार्कसिटअनुसार, उनले ऐच्छिक विषयमा सर्वाधिक ९२ अंक हासिल गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
