SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०२:२४ AM · 1 मिनेट पढाइ

प्रविधि र विचारधाराको संयोजनले प्रदेशसभा थप प्रभावकारी बन्छः सभामुख घर्ती

बुटवल, ५ साउन । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाको कार्यसम्पादनलाई जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बताएका छन्।