SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

मेडिको फ्युजनको आश्रमलाई सहयोग

बुटवल, १५ मङ्सिर ।  सामाजिक क्षेत्रमा अग्रसर रोटरी ई क्लब अफ मेडिकोफयुजन हाइब्रिड नेपालले उजेलपुरस्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा  खाद्यान्न हस्तान्तरण कार्यक्रम गरेको छ ।