नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते
काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पार्टी एकतापछि आइतबार बसेको पहिलो संयुक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष भुसालले माघमा विशेष सम्मेलन गर्ने निर्णय गरेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
