कांग्रेसको १५ औँ महाधिवेशन पुस २६, २७ र २८ गते हुने
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
