नेप्से परिसूचक कारोबार घटेसँगै ओरालो
काठमाडौं, १५ मंसिर । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंकले घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से २६ अंकले घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
