SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ १०:५० AM · 1 मिनेट पढाइ

कात्तिकको बेमौसमी वर्षाले कृषि क्षेत्रमा झण्डै ३ अर्बको क्षति

काठमाडौँ । गत कार्तिक १५ देखि १७ गतेसम्म देशका विभिन्न स्थानमा भएको भारी बेमौसमी वर्षाले मुलुकको कृषि क्षेत्रमा गम्भीर धक्का पुर्‍याएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।