SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

विश्व एड्स दिवसमा बुटवलमा सचेतना -याली

बुटवल, १५ मंसिर । ३८ औं विश्व एडस दिवसको अवसरमा बुटवलमा सचेतनामुलक ¥याली निकालिएको छ । अक्सबृज इन्टरनेशनल एकेडेमीको आयोजनामा सोमबार बुटवलमा निकालिएको सचेतनामुलक रयाली कालिकानगरदेखि राजमार्ग चौराहा आएर कोणसभामा परिणत भएको थियो । ‘अवरोधहरुलाई पार गरौं, एडस प्रतिकार्य रुपान्तरण गरौ’ भन्ने नारा र विभिन्न प्लेकार्डसहित विद्यार्थी शिक्षकसहितको ¥यालीमा सहभागी भएका थिए ।