वैदेशिक रोजगारी घटनाका पीडितले पाए राहत, साढे ६ करोड क्षतिपूर्ति वितरण
कपिलवस्तु, ०५ साउन । जिल्लाबाट वैदेशिक रोजगारीमा गएका र जान थालेकालाई भएको ठगी, अप्ठ्यारा र मृत्युको घटनाका पीडितले एक वर्षमा करिब साढे ६ करोड आर्थिक सहायता र क्षतिपूर्ति पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
