पिसाबको संक्रमण शरीरभरि फैलिँदा बालेनका पिताको निधन
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) का बुवा डा रामनारायण शाहको सोमबार ‘मल्टिपल अर्गान’ फेल भएर मृत्यु भयो। पिसाबको संक्रमण देखिएका उनको ७७ वर्षको उमेर निधन भएको हो। पिसाबको संक्रमण उनको शरीरभरि फैलिएको थियो। संक्रमणका कारण उनी बेहोस भए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
